अनुसूची
नियम ३ को उपनियम (१) स“ग सम्बन्धित) पद तथा गोपनीयताको शपथ

पद तथा गोपनीयताको शपथ

म ……………… ईश्वरको नाममा सत्यनिष्ठापूर्वक आयोगको अध्यक्ष÷सदस्यको हैसियतले मलाई सुम्पिएको जिम्मेवारी मेरो योग्यता, ज्ञान र विवेकले भ्याएसम्म भय, पक्षपात, लोभ वा द्वेषभाव नराखी पूरा गर्नेछु र मलाई आयोगको कामको सिलसिलामा जानकारी हुन आएका गोप्य कुराहरू आÇनो जिम्मेवारी पूरा गर्नको निमित्त आवश्यक पर्नेमा बाहेक आयोगमा वहाल रहेको वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष तवरले कुनै पनि किसिमबाट प्रकट गर्ने छैन ।
मिति ः………………….. हस्ताक्षर ……………………